ब्रेकिङ न्युज:

Travel

कुवेतमा अलपत्र परेका एक जना नेपाली भेटिए।

राम्रो दृष्टि/ ०५ जनवरी, कुवेत। कुवेतमा अलपत्र परेका एक जना नेपाली भेटिएका छन। राजेन्द्र अधिकारि नाम गरेका एक जना नेपाली कुवेतको माबुल्लामा अलपत्र अवस्थामा भेटिएको छ। भरतपुर महानगर पालिका वडा नं २१ पार्वती पुल स्थायी वासिन्दा केही दिन अघि मात्र कुवेत आइपुगेको बताउँछन। आएर क्वारेन्टाइन बसेर सकिएपछी हावा खान भनी बाहिर निस्केको बेला कुवेत पुलिसले […]

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरू शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ । […]

Health

मासु र अण्डा उत्पादन वृद्धि

वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आर्थिक वर्ष ०७९-०८० को तथ्याङ्क अनुसार जिल्लामा दुई करोड ५१ लाख ३ हजार कुखुराको अण्डा उत्पादन भएको छ । पशु सेवा विज्ञ […]

कुवेतमा एन आर एन ए द्वारा आयोजना गरेको खुला भलिबल र निशुल्क स्वास्थ्य शिविर भब्य सम्पन्न ।

राम्रो दृस्टि/ १० जनवरी कुवेत । गैर आवासीय नेपाली संघ कुवेतद्वारा गत हप्ता अर्थात ७ जनवरिका दिन फहाहिल क्लव मङ्गाफको भलिबल कोर्ट्मा निशुल्क स्वास्थ्य शिविर सहित अन्तर नेपाली खुला भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । खुला भलिबल तर्फ लुम्बिनी समाजले विजेताको उपाधी हासिल गरेका छन भने फिनालेमा अत्यन्तै कडा प्रतिस्पर्धा गरेका नमस्ते नेपाली […]

Creative

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरू शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ । […]

कुवेतमा कोरोनाको कारण दुई नेपालिको मृत्यु, सबैलाइ सचेत रहन NRNA कुवेतको अनुरोध।

राम्रो दृष्टि/१६ अप्रील, कुवेत। कुवेतमा आज दुई जना नेपाली कामदारले कोरोना भाइरस (COVID-19) का कारण ज्यान गुमाएका छन। पछिल्लो समय कुवेतमा कोरोनाको व्यापक संक्रमण बढे संगै सयौंको संख्यामा नेपालि कामदारहरु पनि संक्रमित बनेका छन। कोरोनाको महामारी तिव्र रुपले फैलिएपछी गैरआवसिय नेपाली संघ (NRNA) कुवेतले प्रेस वक्तव्य सहित कुवेतमा रहेका नेपालीहरुलाइ सचेत रहन आग्राह गरेका छन। […]

शैक्षिक सामाग्री वितरण गर्दै प्रेम पुर्ण प्रताप फाउन्डेसन भोजपुरसम्म

राम्रो दृष्टि/ २९ मार्च। शिक्षालाइ बढो महत्वका साथ हेरिरहेको प्रेम पुर्ण प्रताप फाउन्डेसनको नजर भोजपुरमा पनि परेको छ। देशका विभिन्न दुर्गम गाउँ बस्तिसम्म शैक्षिक सामाग्रीहरु पुर्‍याएर शैक्षिक योगदान गरिरहेका प्रेम पुर्ण प्रताप फाउन्डेसनले आज एक बृहत् कार्यक्रमको आयोजना गर्दै भोजपुर नगरपालिका-१ भाम्राङ स्थित श्री सिंह देवि माध्यमिक विद्यालयमा शैक्षिक सामाग्री हस्तान्तरण गरेको छ। अहिक्षक अविभावक […]

Follow Us

ब्रेकिङ न्युज: