जग्गासम्बन्धी विवादमा छिमेकीको हत्या गरेर फरार भएका एक अभियुक्त २९ वर्षपछि पक्राउ परेको छ । पक्राउ पर्नेमा हलेसी तुवाचुङ नगरपालिका १ बाहुनीडाँडाका ६० वर्षीय चन्द्रबहादुर कार्की रहेको छ ।
निष्पक्ष समचार सुचना मनोरन्जन र जानकरिको लगि सन्चार जगतमा यहाँहरुकै साथी आर डि क्रिएशन