जनवरी ५ मा तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार मनाउने

कुबेत – तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार आगामी […]

Continue Reading

मासु र अण्डा उत्पादन वृद्धि

वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आर्थिक वर्ष ०७९-०८० को तथ्याङ्क अनुसार जिल्लामा दुई करोड ५१ लाख ३ हजार कुखुराको अण्डा उत्पादन भएको छ । पशु सेवा विज्ञ […]

Continue Reading

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन आज मिती १८ अगस्त शुक्र्बार को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ। भने अध्यक्षमा पुन अमृत तामाङ चयन भएका छन् । २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रममा अमृत तमाङको सभापतित्वमा सम्पन्न […]

Continue Reading

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ सम्पन्न भयाे। कार्यक्रम गर्ने समय ११ बजे भनेपनि २ पछि मात्रै कार्यक्रमकाे शुरुवात भएको थियो। अब कुवेतमा हुने […]

Continue Reading

चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने समाजको प्रब्क्ता – शन्त लम्सालले मिडिया लाई जानकारी दिएको छ। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका […]

Continue Reading

तेश्रो अधिवेशन नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेत

राम्रो दृष्टि २१ नोभेम्बर २०२१ नेपाली प्रवासी ट्याक्सी व्यावसायी संघ कुवेतले आफ्नो तेश्रो अधिवेशन यहि ३१ डिसेम्बर २०२१ शुक्रबारको दिन गर्ने भएको छ । संघको तेश्रो अधिवेशन आयोजक समितिका संयोजक मनिष के.सी. जानकारी गराएका छन् । संघको तेश्रो अधिवेशन कुवेतको खेतान शहर स्थित राजधानी रेष्टुरेन्टको सभाहलमा कुवेतका लागि नेपाली राजदूत महामहिम दूर्गा प्रसाद भण्डारीको प्रमुख […]

Continue Reading

NRNA पञ्जिकृत सदस्यहरुलाई २०% सम्म छुट।

राम्रो दृष्टि/ ०७ अक्टोबर, कुवेत। NRNA कुवेतको नव निर्वाचित कार्यसमितिले नयाँ कार्यकाल २१-२३ का पञ्जिकृत सदस्यहरुले कुवेतका विभिन्न नेपाली रेस्टुरेन्टहरुबाट आकर्षक २०% सम्म छुट दिलाएका छन। NRNA कुवेतका उपसमिति ID SCHEME COMMITTEE का संयोजक केशर घलान तामाङ र NRNA कुवेतका अध्यक्ष रणध्वोज लामाद्वारा हस्ताक्षरित हिजो जारी गरेको Press release मा कुन कुन रेस्टुरेन्टले कति प्रतिशत […]

Continue Reading

आर्थिक अभावका कारण भोजपुरका सुर्य बहादुरको मृगौला प्रत्यारोपणमा समस्या।

राम्रो दृष्टि/ १६ सेप्टेम्बर, कुवेत। भोजपुर-१ टाँडेका सुर्य बहादुर तामाङको दुवै मृगौला फेल भएर लामो समय देखि उपचाररत छन। ३६ बर्षको उमेरमा उनलाइ दुवै मृगौला फेल भएको रिपोर्ट उनको हातमा पर्दा एकपटक निक्कै झस्किए। दुवै मृगौला फेल भएका तामाङ सामन्य परिवारका हुन। उनलाइ भन्ने नै हो भने खाना र लाउन मात्र ठिक्क हुन्छ। चाडपर्व आउँदा […]

Continue Reading

अब कुवेतमा MedX द्वारा पुर्ण डिजिटलाइज्ड चिकित्सा सेवा सुरु गर्ने।

राम्रो दृष्टि/ १४ सेप्टेम्बर, कुवेत। कतारलाइ आधार मानेर चिकित्सा क्षेत्रमा सेवा प्रदान गर्दै आइरहेको MedX Medical Care ले कुवेतमा पनि पुर्ण डिजिटलाइज्ड चिकित्सा सेवा सुरु गर्ने भएको छ। मेडेक्स मेडिकल केयरले फहाहिलमा एउटा बहु आयामिक, अत्याधुमिक पुर्वाधार, अत्याधुनिक निदान सुविधा र चिकित्सा विशेषज्ञताको उपयोग गरी एक पूर्ण डिजिटलाइज्ड सेवाको लागि आफ्नो भवन र सम्पुर्ण तयारी […]

Continue Reading

११७औं साखा# Al Muzaini Exchange Co. कुवैतको कुर्तुबा एरियामा सुभारम्भ !!

राम्रो दृष्टि/ १४ सेप्टेम्बर, कुवेत। Al Muzaini Exchange को ११७ औं साखा कुवैती मन्ताका एरियाको ब्लक – २ गल्फ बैंक रोड देखि १०० मिटरको आसपासको दुरीमा अवस्थित छ ! अल्मुजैनि एक्स्चेन्जका महाप्रबन्धक / General Manager Mr. Hugh Fernandese ले, ग्राहक, मुजैनि अधिकारीहरु र अन्तरास्टिय मिडियाकर्मिहरुको उपस्थिमा रिवन काटेर उद्घाटन गरे ! मुजैनी महाप्रबन्धक हुज फरनानडिजले […]

Continue Reading