डेढ महिनादेखी कुवेतमा अलपत्र परिरहेको दुर्गी कुमारी खत्रीको शव NRNA कुवेतको पहलमा नेपाल जाँदै।

दिलकुमार पाख्रीन/७ अगस्त, कुवेत। घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकु दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै गाएकी थिइन। करिव दुई महिना पहिले देखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाइ संगै संसारनै छाडेर गइन। उनी श्रम नगरि […]

Continue Reading

कुवेतको आदान हस्पिटलमा उपचाररत दुई जना नेपालिको मृत्यु

दिलकुमार पाख्रीन/७ अगस्ट, कुवेत। वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाउन आइपुगेका दुई जना महिला घरेलु कामदारहरुको उपचारको क्रममा आदान हस्पिटलमा मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षिय मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९ वाहक दिलकुमारी तामाङ रहेको खुलेको छ।  विगत केही समय पहिले उनिहरु घरेलु कामदारको […]

Continue Reading

कुवेतमा ओखलढुंगा शिद्धिचरणका मान बहादुर भुजेलको तेल निकाल्ने मेसिनमा च्यापिएर मृत्यु।

दिलकुमार पाख्रीन/ १८ जुलाइ, कुवेत। ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ बर्ष देखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै […]

Continue Reading

कुवेतको समुन्द्रमा पौडी खेल्दा डुबेर बाग्लुङका राजन छन्त्यालको मृत्यु।

आर डि क्रीएशन/ १७ जुलाइ, कुवेत। कुवेतमा बढेको चर्को गर्मी छल्न समुन्द्रमा स्वीमिङ गर्न जानेहरुको ठुलै जमात भेटिन्छन। जसमा नेपालिहरुको पनि बहुल्य उपस्थिती देखिन्छन। त्यस्तै समुन्द्रमा स्वीमिङ गर्दै गर्मी छल्न बाग्लुङका राजन छन्त्याल पनि गत शनिवार साँझ आफ्ना साथिहरु संग साल्मियाको समुन्द्रको तिर तिर गए। स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्‍याए […]

Continue Reading

NRNA कुवेत अझै श्रमिकको पहुँचको गहिराइमा पुग्नुपर्छ।

RD Creation Kuwait. 16 July.जब जब हामि बिभिन्न कारणहरुले देशलाई छोडि बिदेशिने निर्णयमा गुग्छैा जस्तो “अध्यायन,श्रम,व्यवसाय” जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । प्रदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक रहँदैन त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपाली का लागी नेपाली भन्ने मर्ममा रहेर गैर आवासीय […]

Continue Reading

नेफिन कुवेतद्वारा विश्व आदिवासी दिवस आगामी १८ अगस्टमा मनाउने

कुवेत। नेपाल आदिवासी जनजाती महासंघ, कुवेत शाखा द्वारा यही आउदो १८ अगष्ट शुक्रबार २९औ विश्व आदिवासी दिवस (29th International Day of the World’s Indigenous People ) तथा चौथो अधिवेशनको कार्यक्रम गर्ने तय गरेको छ । विश्वका आदिवासी जनजातीहरुलाई एक बद्ध गराई उनिहरुको हक हितको संरक्षण गर्न गराउन हरेक बर्ष ‘९ अगष्ट’ का दिन विश्व आदिवासी […]

Continue Reading

रोमनियामा आफ्नो प्रस्तुती दिँदै गरेका गायक प्रकाश सपुतमाथी नेपालीद्वारा नै आक्रमण।

26 जुन कुवेत। रोमानियामा नेपाली समुदायले आयोजना गरेको सांगीतिक कार्यक्रममा प्रस्तुति दिइरहेका गायक प्रकाश सपुतमाथि आक्रमण भएको छ । नेपाली समयानुसार गएराति मध्यरातमा स्टेजमा गीत गाइरहेका सपुतमाथि कन्सर्टमा सहभागीले क्यान बोतल प्रहार गरेका हुन् । ‘बोल माया’ गीत गाइरहँदा दर्शकीय दीर्घाबाट प्रहार गरिएको बोतल सीधै सपुतको अनुहारमा लागेको थियो । उनको निधारमा सामान्य चोट लागेको […]

Continue Reading

अल मुजैनी एक्सचेञ्जबाट हिमाल रेमिटको सेवा सुरु

राम्रो दृष्टि/ १ फेब्रुअरी, कुवेत। कुवेतको अग्रणी एक्सचेन्ज Muzaini मुजैनीले नेपालको रेमिट्यान्समा ठूलो हिस्सा रहेको हिमालयन बैंकसँग नयाँ हिमाल रेमिट सेवाको घोषणा गरेको छ !! अबदेखि हिमाल रेमिट-हिमालयन बैंकका नयाँ ग्राहकहरूले Muzaini#मुजैनी कुवेत मार्फत गुणस्तरीय रेमिटेन्स हिमाल रेमिट सेवाहरू सजिलै प्राप्त गर्न सक्नेछन् र उत्कृष्ट दरभाउ सहित, मुजैनी काउन्टर र मुजैनी मोबाइल एप्लिकेसन मार्फत उत्कृष्ट […]

Continue Reading

NRNA कुवेतद्वारा तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविर यहि शुक्रबार हुने।

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form] राम्रो दृष्टि/१९ जनवरी, कुवेत। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कुवेतद्वारा यहि शुक्रबार अर्थात २१ जनवरिका दिन तेस्रो चरणको निशुल्क स्वास्थ्य शिविरको आयोजना हुने भएको छ। यश अघि NRNA कुवेतले पहिलो चरणको सालमियास्थित मेट्रो मेडिकल संग र दोस्रो चरणको मङ्गाफको […]

Continue Reading

अल मुजैनी एक्सचेञ्जले आफ्नो ८०औँ वर्षिकोत्सव सहित १२० औँ शाखा उद्घाटन

राम्रो दृष्टि/ ११ जनवरी, कुवेत। कुवेतको अग्रणी एक्सचेन्ज हाउस अल मुजैनी एक्सचेन्जले आफ्नो १२० औं शाखा कुवेतको अल असिमाह मलमा कुवैत सिटिमा शुक्रबार, ७ जनवरी २०२२ मा श्री हुज फर्नान्डिज महाप्रबन्धक र अल मुजैनी व्यवस्थापनद्वारा आफ्नो कम्पनीको ८०औं वार्षिकोत्सब एकैसाथ मनायो !! अल मुजैनी आफ्नो पछिल्लो अनलाइन प्रमोशन ‘ट्रान्सफर एन्ड विन’, नगद र सुन पुरस्कार […]

Continue Reading