जनवरी ५ मा तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार मनाउने

कुबेत – तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार आगामी […]

Continue Reading

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन आज मिती १८ अगस्त शुक्र्बार को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ। भने अध्यक्षमा पुन अमृत तामाङ चयन भएका छन् । २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रममा अमृत तमाङको सभापतित्वमा सम्पन्न […]

Continue Reading

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ सम्पन्न भयाे। कार्यक्रम गर्ने समय ११ बजे भनेपनि २ पछि मात्रै कार्यक्रमकाे शुरुवात भएको थियो। अब कुवेतमा हुने […]

Continue Reading

चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने समाजको प्रब्क्ता – शन्त लम्सालले मिडिया लाई जानकारी दिएको छ। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका […]

Continue Reading

नेपाल तामाङ घेदुङ कुवेतद्वारा बनभोजको आयोजना हुने।

राम्रो दृष्टि/ १६ अक्टोबर, कुवेत। नेपाल तामाङ घेदुङ कुवेतद्वारा यहीँ आउदो अक्टोबर २१/२२ तारीख २०२१ का दिन कुवेत को ओफ्रामा बनभोज कार्यक्रमको आयोजना गरेको छ । बिगत २ बर्षयता विश्व नै कोरोना महामारीको चपेटामा परेपछि लामो समय सम्म नेपाल तामाङ घेदुङ कुवेत परिवारको भेटघाट हुन नसकेको कारण नेपाल तामाङ घेदुङले बनभोज तथा पारिवारिक भेटघाटको आयोजना […]

Continue Reading

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरू शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ । […]

Continue Reading