मासु र अण्डा उत्पादन वृद्धि

वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आर्थिक वर्ष ०७९-०८० को तथ्याङ्क अनुसार जिल्लामा दुई करोड ५१ लाख ३ हजार कुखुराको अण्डा उत्पादन भएको छ । पशु सेवा विज्ञ […]

Continue Reading

कुवेतमा एन आर एन ए द्वारा आयोजना गरेको खुला भलिबल र निशुल्क स्वास्थ्य शिविर भब्य सम्पन्न ।

राम्रो दृस्टि/ १० जनवरी कुवेत । गैर आवासीय नेपाली संघ कुवेतद्वारा गत हप्ता अर्थात ७ जनवरिका दिन फहाहिल क्लव मङ्गाफको भलिबल कोर्ट्मा निशुल्क स्वास्थ्य शिविर सहित अन्तर नेपाली खुला भलिबल प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ । खुला भलिबल तर्फ लुम्बिनी समाजले विजेताको उपाधी हासिल गरेका छन भने फिनालेमा अत्यन्तै कडा प्रतिस्पर्धा गरेका नमस्ते नेपाली […]

Continue Reading

NRNA कुवेतद्वारा नि:शुल्क स्वास्थ्य शिविर यहि २९ अक्टोबरमा।

राम्रो दृष्टि/ २६ अक्टोबर, कुवेत। गैरआवासीय नेपाली संघ कुवेतको आयोजनामा आगामि शुक्रबार २९ अक्टोबरका दिन नि:शुल्क स्वास्थ्य शिवीर हुने भएको छ। आगामी शुक्रबार २९ अक्टोबरका दिन बिहान १० बजे देखि साँझ ५ बजेसम्म साल्मियास्थित मेट्रो मेडिकलको सभाहलमा निवर्तमान अध्यक्ष सुजन केसिको संयोजकत्वमा नेपालि दूतावास कुवेतका महामहिम दुर्गाप्रसाद भन्डारिको प्रमुख आतिथ्यता संगै सो शिविर हुन लागेको […]

Continue Reading

कात्तिक दोस्रो साताबाट ‘द भ्वाइस किड्स’

नेपालमा पछिल्लो समय रियालिटी शोलाई दर्शकले रुचाउन थालेका छन् । रियालिटी शो लोकप्रिय भइरहेपछि टेलिभिजनहरू शो भित्र्याउन तत्पर छन् । नेपालमा डान्स र गायनको रियालिटी शो रहे पनि बालबालिकाको लागि भने बल्ल सुरु भएको छ । केही दिनअघि सारेगामापा लिटल च्याम्स सुरु भएको थियो भने अब द भ्वाइस किड्स पनि सुरु हुने भएको छ । […]

Continue Reading

कुवेतको फर्वानियामा इल्लिगल बच्चा जन्माएर फोहोरमा फाल्ने नेपाली जोडि पक्राउ।

राम्रो दृष्टि/ ३० सेप्टेम्बर, फर्वानिया, कुवेत। केही दिन अगाडि कुवेतको फर्वानियामा एक जोडि नेपाली पक्राउ गरेको छ। उनिहरुले बच्चा जन्माएर फोहोर फाल्ने कन्टेनरमा फालेको कारण उनिहरुलाइ पक्राउ गरिएको हो। अरव टाइम्स कुवेतका अनुसार बच्चा जन्माएर फालेको थाहा पाएपछी अपरिचित फिलिपिनो नागरिकले सम्बन्धित निकायमा लोकेशन सहित जानकारी गराएको थियो। त्यसपछी तुरुन्तै कुवेत पुलिस आइपुग्दा फोहोर फाल्ने […]

Continue Reading

कुवेतमा सडक दुर्घटनामा परि रसुवाका किप्पा तामाङको मृयु।

राम्रो दृष्टि। कुवेतमा सडक दुर्घटनामा परि रसुवाका किप्पा नेकोर तामाङको मृत्यु भएको छ। गत २० सेप्टेम्बरका दिन उनको मृत्यु भएको हो। मृतक, राहदानी नं ११३१२२८४ वाहक नौकुन्डा-१ यार्सा रसुवाका किप्पा नेकोर तामाङ ड्युटी सकाएर सामन्य किनमेल गरि फर्किने क्रममा रोड क्रश गर्ने क्रममा दुर्घटनामा परेका थिए। मृतक किप्पा दुई बर्ष पहिले मात्र वैदेशिक रोजगारिको सिलसिलामा […]

Continue Reading

भोजपुरका दुवै मृगौला पिडित सुर्यबहादुर तामाङलाइ भोजपुर सेवा समाज कुवेतबाट सहयोग अभियान।

राम्रो दृष्टि/ १९ सेप्टेम्बर, कुवेत। साविकको हेलौंछा गाविसा वडा नं-८ टाँडे हाल भोजपुर नगरपालिका-१ का ३६ बर्षिय सुर्यबहादुर तामाङ झन्डै दुई बर्षयता दुवै मृगौला पिडित छन। हरेक हप्ताको तीन पटक बनस्थली, काठमाडौंस्थित किड्नि सेन्टरबाट डायलासिस गराउँदै आइरहेका तामाङलाइ उनकी कान्छी बहिनिले किड्नि दिने भए पनि प्रत्यारोपणमा ठूलो रकम लाग्ने हुँदा उनले अहिले सम्म दुई बर्ष […]

Continue Reading

भोजपुरको तालखर्कमा श्रीमानद्वारा श्रीमतिको हत्या, आफू पनि झुन्डिएर आत्माहत्या

राम्रो दृष्टि/ २८ अगस्ट, कुवेत। भोजपुरको उत्तरी षडानन्द नगरपालिका ९, किमालुङको तालखर्कस्थित एक पुरुषले आफ्नै श्रीमतीको हत्या गरी आफूले आत्महत्या गरेका छन्। स्थानीय ४० वर्षीय बुद्धिमान राईले २८ वर्षीया श्रीमती ईन्द्रकला राईलाई धारिलो हतियारले हत्या गरी आत्महत्या गरेको प्रहरीले जनाएको छ। शुक्रबार राती १० बजेतिर घरायसी विवादमा राईले खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको र […]

Continue Reading

दुवै मृगौला पिडित लेटाङका जयराम शाहिलाइ मोरङ सुनसरी सेवा समाज कुवेतको ५३ हजार सहयोग

राम्रो दृष्टि/ १६ अगस्ट, कुवेत। विगत ४ बर्षदेखी दुवै मृगौला ब्रिगीएर थलिएका लेटाङ—२ बुधबारेका जयराम शाही ठकुरीको उपचारका लागि मोरङ सुनसरी सेवा समाज कुवेतले ५३ हजार ३ सय ७ रुपैयाँ सहयोग गरेको छ। लामो समय देखि पिडामा छटपटी रहेका शाहिले पैसा भए नयाँ जिवन पाउने बताउँदै देश विदेशमा रहेका नेपाली दाजुभाइ दिदिबहिनिहरुलाइ सहयोगको अपिल गरेपछी […]

Continue Reading

मोरङसुनसरी सेवा समाज कुवेतले अक्सिजन सिलिन्डर सहयोगार्थ संकलित ३ लाख १६ हजार पठायो।

राम्रो दृष्टि/ ३१ जुलाइ, कुवेत। मोरङ सुनसरी सेवासमाज कुवेतले विश्व महामारी कोरोना भाइरसले नेपालमान्पारेको प्रत्यक्ष असर नियन्त्रणका लागि मोरङ र सुनसरी जिल्लाका लागि अक्सिजन सिलिन्डर सहयोगार्थ अभियान अन्तरगत चालिएको अभियानमा संकलित सबै ८१३.५०० फिल्स पठाएको छ। हिजो ३० जुलाइका दिन मोसु कुवेतका अध्यक्ष अरुण लिम्बुको नामबाट केन्द्रिय अध्यक्ष लोक बहादुर तामाङको नाममा पठाएको हो। ८१३.५०० […]

Continue Reading