जनवरी ५ मा तमू प्ये ल्हु संघ कुवेतले तमू ल्होसार मनाउने

कुबेत – तमू समुदायको मौलिक भेषभुषा, भाषा, धर्म, कला, संस्कार, संस्कृति र पराम्परालाई निरन्तरता गर्ने मुख्य उदेश्यका साथ प्रवास कुबेतमा स्थापित तमु प्ये ल्हु संघ शाखा कुवेतले प्रत्येक बर्ष झैं यस बर्ष पनि तमु समुदायको मौलिक महान पर्व तमु फो- ल्हो (बिरालाे वर्ग) लाई बिदाइ गर्दै आगमन (गिद्ध वर्ग) लाई स्वागत गर्दै तमु ल्होसार आगामी […]

Continue Reading

मासु र अण्डा उत्पादन वृद्धि

वराहक्षेत्र (सुनसरी), भदौ ३ गते । कृषि व्यवसायका लागि उर्वर मानिने सुनसरी जिल्लामा सबैभन्दा बढी अण्डा र खसीको मासु उत्पादन भएको तथ्याङ्कले देखाएको छ । भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीको आर्थिक वर्ष ०७९-०८० को तथ्याङ्क अनुसार जिल्लामा दुई करोड ५१ लाख ३ हजार कुखुराको अण्डा उत्पादन भएको छ । पशु सेवा विज्ञ […]

Continue Reading

२९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन सम्पन्न

नेपाल आदिवासी जनजाती महासंघ,कुवेत शाखाले २९ औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन आज मिती १८ अगस्त शुक्र्बार को दिन कुवेतको जलिबस्थित पपिन्स हलमा कुवेतमा कृयाशिल सम्पूर्ण जनजाती संस्थाको संयुक्त आयोजनामा सम्पन्न गरेको छ। भने अध्यक्षमा पुन अमृत तामाङ चयन भएका छन् । २९औं विश्व आदिवासी दिवस तथा चौथो अधिवेशन कार्यक्रममा अमृत तमाङको सभापतित्वमा सम्पन्न […]

Continue Reading

लुम्बिनी समाज नेपाल कुवेतको वार्षिक वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम भब्य रुपमा सम्पन्न

कुवेत – लुम्बिनी समाज नेपाल कुवेतले हिजो अगस्त ११ तारिख शुक्रवारको दिन आफ्नो ११औं वार्षिकोत्सब तथा मेगा म्युजिक शो २०२३´सांस्कृतिक कार्यक्रम नेपालबाट आमन्त्रित अतिथि कलाकार तथा स्थानीय कलाकारको साथमा कुवेतको जिलिपस्थित इन्डियन सेन्ट्रल स्कुलको हलमा भव्यताका साथ सम्पन्न भयाे। कार्यक्रम गर्ने समय ११ बजे भनेपनि २ पछि मात्रै कार्यक्रमकाे शुरुवात भएको थियो। अब कुवेतमा हुने […]

Continue Reading

डेढ महिनादेखी कुवेतमा अलपत्र परिरहेको दुर्गी कुमारी खत्रीको शव NRNA कुवेतको पहलमा नेपाल जाँदै।

दिलकुमार पाख्रीन/७ अगस्त, कुवेत। घरेलु कामदारको रुपमा कुवेत आएकी दाङकु दुर्गी कुमारी खत्री २०१४ मा नै मालिकको घरबाट भागेर अवैधानिक हैसियतमा बसोबास गर्दै गाएकी थिइन। करिव दुई महिना पहिले देखि उनको स्वास्थ्यमा समस्या देखिए पनि गत जुन महिनाको २२ तरिकका दिन उनले कुवेत मात्रै होइन परिवार, आफन्त साथिभाइ संगै संसारनै छाडेर गइन। उनी श्रम नगरि […]

Continue Reading

कुवेतको आदान हस्पिटलमा उपचाररत दुई जना नेपालिको मृत्यु

दिलकुमार पाख्रीन/७ अगस्ट, कुवेत। वैदेशिक रोजगारिको सिलसिलामा कुवेतलाइ कर्मथलो बनाउन आइपुगेका दुई जना महिला घरेलु कामदारहरुको उपचारको क्रममा आदान हस्पिटलमा मृत्यु भएको छ। मृत्यु हुनेहरुमा मकवानपुर हेटौंडा पदमपोखरीका पासपोर्ट नम्बर ०९०४१४५३ रहेका ४० बर्षिय मायादेबी थिङ र चितवन भरतपुरका नागरिकता नम्बर १०२५/५७४९ वाहक दिलकुमारी तामाङ रहेको खुलेको छ।  विगत केही समय पहिले उनिहरु घरेलु कामदारको […]

Continue Reading

चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने

नेपाल कुवेत सरोकार समाज कुवेतले आफ्नो स्थापना काल देखी नै बिभिन्न सामाजिक कृयाकलापहरुमा आबद्ध रहँदै एक सफल सामाजिक सँस्थाको रुपमा आफ्नो पहिचान बनाउन सफल संस्था नेपाल-कुवेत सरोकार समाजको चौथो अधिवेशन आगामी सेप्टेम्बर ८ तारिक हुने समाजको प्रब्क्ता – शन्त लम्सालले मिडिया लाई जानकारी दिएको छ। उक्त दिन हुने कार्यक्रममा कुवेतमा कृयाशिल सम्पूर्ण नेपाली संघ संस्थाका […]

Continue Reading

कुवेतमा ओखलढुंगा शिद्धिचरणका मान बहादुर भुजेलको तेल निकाल्ने मेसिनमा च्यापिएर मृत्यु।

दिलकुमार पाख्रीन/ १८ जुलाइ, कुवेत। ओखलढुङ्गा शिद्धिचरण गाउँपालिका-११ का मान बहादुर भुजेलको गत आइतवार कुवेतमा मृत्यु भएको छ। विगत तीन बर्षदेखि स्पिडको (speedco) कम्पनिमा कार्यरत भुजेलको KOC प्रोजेक्ट अन्तरगत रद्का भन्ने ठाउँमा तेल उत्खनन् गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको हो। विगत १६ बर्ष देखि कुवेतलाइ कर्मथलो बनाएका ४६ वर्षिय भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै […]

Continue Reading

कुवेतको समुन्द्रमा पौडी खेल्दा डुबेर बाग्लुङका राजन छन्त्यालको मृत्यु।

आर डि क्रीएशन/ १७ जुलाइ, कुवेत। कुवेतमा बढेको चर्को गर्मी छल्न समुन्द्रमा स्वीमिङ गर्न जानेहरुको ठुलै जमात भेटिन्छन। जसमा नेपालिहरुको पनि बहुल्य उपस्थिती देखिन्छन। त्यस्तै समुन्द्रमा स्वीमिङ गर्दै गर्मी छल्न बाग्लुङका राजन छन्त्याल पनि गत शनिवार साँझ आफ्ना साथिहरु संग साल्मियाको समुन्द्रको तिर तिर गए। स्वीमिङ गर्दै गर्दा पानीको छालले तानेर उनलाइ निक्कै पर पुर्‍याए […]

Continue Reading

NRNA कुवेत अझै श्रमिकको पहुँचको गहिराइमा पुग्नुपर्छ।

RD Creation Kuwait. 16 July.जब जब हामि बिभिन्न कारणहरुले देशलाई छोडि बिदेशिने निर्णयमा गुग्छैा जस्तो “अध्यायन,श्रम,व्यवसाय” जुनसुकै उदेश्य भएपनि देशप्रतिको माया अझ गहिरो बन्दै गइरहेको हुन्छ । प्रदेशमा रहँदा दु:ख पर्दा सहायता गर्ने समाज,छिमेक रहँदैन त्यसैको अभाव महसुस गर्दै प्रवासमा रहने नेपालीहरु मिलेर गैर नाफामुलक संस्था नेपाली का लागी नेपाली भन्ने मर्ममा रहेर गैर आवासीय […]

Continue Reading