माओवादी केन्द्रको प्रवास संगठन जनप्रतिशिल मञ्चको चौथो राष्ट्रिय भेला १७ डिसेम्बरमा।
राम्रो दृष्टि/७ डिसेम्बर, कुवेत। नेपाली जन-प्रगतिशील मञ्च कुवेतको चौथो राष्ट्रिय भेला यहि डिसेम्बर १७, २०२१ शुक्रबारका दिन कुवेतको अब्बासिया स्थित पपिन्स हलमा हुने भएको छ । मञ्चका सचिव राजन श्रेष्ठले तीतोपाटी डट कम लाइ सो कुराको जानकारी दिएका हुन् ।मञ्चको चौथो राष्ट्रिय भेला सम्पन्न गर्न मञ्चका अध्यक्ष मन बहादुर भुजेल मगरको नेतृत्वमा भेला आयोजक मुल […]
Continue Reading