गायक तुलसी सिवाकोटीको “हे माया” सार्बजनिक (भिडियो सहित)

आर डि क्रीएशन/ ३ डिसेम्बर, कुवेत। गायक तुलसी सिवाकोटीको नयाँ “हे माया” को म्युजिक भिडियो सार्बजनिक भएको छ । शब्द तथा संगीत सुनिल गिरि रहेको गीतको म्युजिक भिडियोलाइ छायांकन तथा निर्देशन संजित के. घिसिङले गरेका छन् । सागर मगरले कोरियोग्राफी गरेको भिडियोमा सागर, अभिलाषा तथा द युनिभर्स क्रिउको अभिनय तथा नृत्य रहेको छ । डिन्सन […]

Continue Reading

निरेमद्वारा संकलित कपड़ा चेपाङ समुदायलाई हस्तांतरण

१७ जनवरी, कुवेत। आफै कमाउनु र आफै खानु यो प्रकृति हो ,अरुले कमाओस तपाइले खोसेर खानु यो विकृती हो तर आफू कमाउनु र अरुलाई पनि खुवाउनु यो नेपाली संस्कृती हो। प्राय सबैजसो नेपालीहरुको मन यहि संस्कृति संग जोडिएको छ । देश होस या परदेश हामी जहाँ रहेपनि सेवाको भावनालाई आत्मसात गर्दै आएका छौ । प्रवासको […]

Continue Reading

प्रधानमन्त्रीलाई चोली लगाएर घुमाउने चेतवनी सहितको र्‍याप गीत सार्वजनिक

आर डि क्रीएशन/ ०९ जनवरी, कुवेत। र्‍याप गायक सुशील पाख्रीनको पहिलो र्‍याप गीत “ओइ प्रधानमन्त्री, तिम्लाइ लगाएर चोली घुमाउने बेला भाको रैछ आजभोली” बोलको गीत सार्वजनिक भएको छ। दुई तिहाइको बाम सरकार बने पछि झम जनता मारमा परेको महसुस गर्दै गायक पाख्रीनले प्रधानमन्त्रीको क्रीयाकलापलाइ ब्यङ्यात्मक शैलिमा र्‍याप गीत बनाएका छन। गीतमा देशमा बिकृतिले बिकराल रुप […]

Continue Reading

मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत ‘मेरी आमा…’सार्वजनिक (भिडियो)

आर डि क्रीएशन/ ०२ जनवरी, कुवेत। मोडल सन्जिब ठकुरीको मर्मस्पर्शी गीत “मेरी आमा” हालै मात्र सार्वजनिक भएको छ। सुन्दा सबैलाई आमा शब्द नै प्यारो लाग्छ । आमा भगवान, श्रृष्टी कर्ता हुन् । नौ महिना सम्म कोखमा राख्ने यो धर्तीमा जन्म दिने, हुर्काउने बढाउनेआमा नै हुन् । “मेरी आमा” नामक गीतमा राम कुमार नेपाली आर.के. को […]

Continue Reading

वेचिएको चेलिको सत्य तथ्य कथा “यथार्थ”

आर डि क्रीएशन/ २६ डिसेम्बर, कुवेत। विदेशमा वेचिएको नेपाली चेलीहरुको सत्य तथ्य कथामा अाधारित डकुमेन्ट्रि चलचित्र “यथार्थ” को मृजिक भिडीयो सार्वजानिक गरिएको छ। दलालीहरुको संजालले पैसाको मोल मोलाइ गरि घरायसि कामदारको रुपमा वेचेर मालिक मालिकनी वाट अनेक यातना सहनु पर्ने,अाफ्नै दाजुभाइ द्धारा लोभ लाचना देखाइ अलपत्र पर्नु पर्ने कथा व्यथा समेटेर वनाइएको चलचित्र “यथार्थ” सुनौलो […]

Continue Reading

दुइ तिहाइ बाम सरकार बनेपछी झन उत्पिडनमा परे आदिवासी जनजातीहरु: अमृत लोप्चन

आर डि क्रीएशन अनलाइन डटकम/ १६ नोभेम्बर, कुवेत। नेपाल आदिवासी जनजाती महासंघ कुवेतका महासचिव अमृत लोप्चन तामाङले दुई तिहाइ बाम सरकार बनेपछी आदिवासिहरु झन उत्पिडनमा परेको बताएका छन। आगामी ३० नोभेम्बर महासंघको तेस्रो अधिवेशन सम्बन्धमा एक अन्तरवार्तामा बोल्दै उनले केपि शर्मा ओलिको नेतृत्वमा दुई तिहाइ बाम सरकार बनेपछि आदिवासिहरु थप उत्पिडनमा परेको बताएको हो। बाम […]

Continue Reading